sevenstartv.com २८ भदौ २०८३, आइतवार

समाज

गायक तिमल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ । ​ तिमल्सिनाको शनिबार साँझ निधन भएको हाे ।

घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेक...