बागमति प्रदेश
बागमती सरकारले वितरण गर्यो सुरक्षा निकायलाई विपद् प्रतिकार्य सामग्री
हेटौंडा । मनसुन सक्रिय भएसँगै बाढीपहिरो, डुबान तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले विपद् पूर्वतयारीलाई प्राथामिकतामा राखेको छ । बागमती प्रदेश सरकारले तीन वटै सुरक्षा निकायलाई विपद् पूर्वतयारीका लागि आवश्यक पर्ने सामग्री हस...




