sevenstartv.com २७ भदौ २०८३, शनिवार

स्टार अपडेट्स्

आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

 एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा भइरहेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी फाइनलमा नेपालले युएईसामु ३१४ रनको लक्ष्य प्रस्त...