समाज
आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा
काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदैछ ।
मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्याइएको चौथो दिन आज भोटो देखाउने साइत जुरेको...