प्रधानमन्त्री बालेनलाई भारतको राष्ट्रपति भवनमा गार्ड अफ अनर
नयाँ दिल्ली । प्रधानमन्त्री बने पश्चात पहिलो पटक भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गार्ड अफ अनर ग्रहण गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।
राजकीय भ्रमणमा विशिष्ट पाहुनाको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन रहेको छ । सो अबसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

-60.webp)

-11.jpg)















-26.webp)
