बढ्यो सुनको मूल्य
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य सोमबार भने बढेको छ। आईतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ४८०० रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला २४२६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, सोमबार ४८०० रुपैयाँले बढेर २४७४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य ४५ रुपैयाँले बढेर प्रतितोला ३११० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

-60.webp)
-11.jpg)

-26.webp)














-26.webp)
