sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

समाज

साताव्यापी औपचारिक चीन भ्रमणमा प्रधान सेनापति सिग्देल

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल साताव्यापी औपचारिक चीन भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन् । चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३, १९ सम्म हुने यस भ्रमणका क्रममा सेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३ औँ ‘बेइजिङ सियाङसा...