दुर्घटना
विपद्को समयमा सधै सरकारको साथमा छौँ, कमजोरी देखिए प्रश्न पनि गछौँ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको घडीमा सरकारलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनाबारे आयोजित बैठकलाई सम...


















