अर्थ
बुध्द एयरले फ्रान्सबाट भित्र्यायो एटीआर–७२–६०० विमान
काठमाडौँ । बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । बुध्द एयरले जारी गरेको विज्ञप्तिका आधारमा विमान खरिद प्रक्रियाका लागि आवश्यक अनुसराको पहल कदमी सँगै अर्को महिनादेखि उडान गरिने छ ।
बुध्द एयरले कल साइन ९ एन–एओएस वि...













