sevenstartv.com २७ असार २०८३, शनिवार

स्वास्थ्य/जीवनशैली

उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रण बाहिर

काठमाडौँ । देशको विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु सात जिल्लामा नियन्त्रणमा आएको पुष्टी भएको छ । बर्डफ्लु झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा नियन्त्रणमा आएको पशुसेवा विभागले जनाएको छ ।

बर्डफ्लु सङ्क्रामक रोग भएका कारण न...