सुरक्षा
बाढीप्रभावित बालबालिकाको फोटो, भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्नु : राष्ट्रिय बाल अधिकार परिषद्
काठमाडौँ । बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा जथाभावि पोस्ट नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले अपिल गरेको छ ।
परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दद्वारा विज्ञप्तिमा बालबालिक...




