कर्णाली प्रदेश
देउवा पक्षको कर्णाली भेला सुर्खेतमा
सुर्खेत । नेपाली कांग्रेस भित्रको चरम विवाद एक पछि अर्को गर्दै छताछुल्ल हुन थालेको छ । कांग्रेसका नेताहरु आफु केन्द्रित स्वार्थमा केन्द्रित हुँदाको कांग्रेसको साखलाई कस्ले जोगाउला भन्ने चिन्ता र चासोको विषय बन्न पुगेको छ । विशेष महाधिवेशनबाट चुनिए...



