sevenstartv.com २० वैशाख २०८३, आइतवार

ललितपुरको इमाडोलतर्फ जाने सडकमा भ्वाङ

३० साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको छ ।

सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको प्रहरीले बताएको छ । सडक भासिनुको कारण खुलेको छैन् ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्