sevenstartv.com २४ मंसिर २०८२, बुधवार

सर्पले डस्दा एक बालिकाको मृत्यु, एकको अवस्था गम्भीर

३० साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । दाङमा सर्पले डस्दा घोराही उपमहानगरपालिका(६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ ।  

एकजनाको अवस्था गम्भीर छ । गएराति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो । उनकी आमा आश्माको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

सर्पपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्