sevenstartv.com २७ भदौ २०८३, शनिवार

विश्व

कोलोम्बिया भूकम्प अपडेट- मृतकको संख्या २६५ पुग्यो

काठमाडौँ-कोलोम्बियामा गत सोमवार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ ।

राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधवार उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार विपद्मा परी हालसम्म ३ हजार ४ सय ९४...