sevenstartv.com १० साउन २०८३, आइतवार

गण्डकी प्रदेश

गोरखामा यार्सागुम्बा सङ्कलनमा गएका युवाको भिरबाट लडेर मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्नका लागि गएका गोरखाका एक जना युवकको भिरबाट लडेर निधन भएको छ ।

आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर निधन भएको गोरखा प्रहरीले जनाएको छ ।<...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्