sevenstartv.com २७ भदौ २०८३, शनिवार

समाज

तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रभावित हुने

काठमाडौं । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रभावित हुने भएका छन् । 

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत...