sevenstartv.com २० वैशाख २०८३, आइतवार

तनहुँमा भएको बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शवको पोष्टमार्टम सुरु

सबै शवहरुको पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइने

८ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ ।

शनिबार बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको अस्पतालले जनाएको छ ।

सबै शवहरुको पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइने तयारी थालिएको हो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्