समाज
बाँकेमा एचपीभी खोप लगाउन सुरु
काठमाडाैं । बाँकेका तीन स्थानीय तहमा पाठेघरको क्यान्सरविरुद्ध एचपीभी खोप लगाउन सुरु भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सो खोप लगाउन सुरु गरिएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।
स्टार अपडेटस्
-
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सनाखत
-
साताव्यापी औपचारिक चीन भ्रमणमा प्रधान सेनापति सिग्देल
-
आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
-
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता
-
भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेस जनशक्ति तयार
-
विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने
स्टार ट्रन्डिङ्गस्

एक्सट्रिम टेलिभिजन प्रालिद्वारा सञ्चालित सेभेन स्टार 4K टेलिभिजनकार्यालय:मदन भण्डारी पथ,मिनभवन,शान्तिनगर,काठमाडौँ,बागमती प्रदेशफोन नं.०१-५९१६०३२