sevenstartv.com २ चैत २०८२, सोमवार

इनिशा विकमाथि भएको सामुहकि बालात्कारको घटनाको छानविन गर्न प्रचण्डकाे माग

२८ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालिका इनिशा विकमाथि भएको सामुहकि बालात्कारको घटनाको छिटो र प्रभावकारी छानविन गर्न माग गरेका छन् ।

साथै उनले दोषीलाई कडा कारवाही गर्न पनि सरकारसँग माग गरेका छन् । प्रचण्डले घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । प्रचण्डले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्