sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

ट्रक अरुण नदी किरानरमा खस्दा चालक घाइते

१६ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । संखुवासभाको मकालु–५ नुमबाट मकालु–२ सेदुवा जाँदै गरेको ट्रक अरुण नदी किरानरमा खस्दा चालक घाइते भएका छन् । 

अरुण नदी पार गर्ने क्रममा बेलीबृज भाँचिएपछि ट्रक सेदुवातर्फ नदी किनारमा खसेको थियो । उक्त दुर्घटनामा चालकको खुट्टा भाँचिनुका साथै टाउको चोट लागेको बताइएको छ । यसअघि मकालु–१, वालुङ तर्ने बेलीबृजमा पनि यस्तै घटना भएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्