sevenstartv.com २८ भदौ २०८३, आइतवार

समाज

माघेसङ्क्रान्ति नजिकिएसँगै तरुल, सख्खरखण्ड, पिडालु लगायतका कन्दमूल किन्नेहरुको भीड

काठमाडौं । धर्म, सस्कृति, रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति । माघे संक्रान्तिलाई कन्दमुलखाने चाडको रुपमा पनि लिइन्छ । ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु रा...