समाज
सामाजिक सञ्जालमा किशोरीको चरित्र हत्या गरेको अभियोगमा एक युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा किशोरीको चरित्र हत्या गरेको अभियोगमा काठमाडौँबाट २२ वर्षीय एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ बस्दै आएका काभ्रेको नमोबुद्ध नगरपालिका ८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामा रहेका...



