sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

पोखरामा एक युवतीको हत्या

१७ फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । पोखरामा एक युवतीको हत्या भएको छ । पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिक खोलामा सुटकेसभित्र आइतबार युवतीको शव फेला परेको हो ।

अन्दाजी २५ वर्षिय युवतीको शब पहिचान भइसकेको छैन । 

शवलाई पोष्टमार्तमका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (गण्डकी अस्पताल) लगिएको जनाइएकाे छ । घटनाको अनुसन्धान भइरहको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्