sevenstartv.com १ चैत २०८२, आइतवार

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

२९ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पिताको निधनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसँग भक्तपुरस्थित नेपाल-कोरियामैत्री अस्पताल पुगेका छन्  । 

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् । 
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्