समाज
कांग्रेस संसदीय दलको बैठक जारी
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व रणनीति तय गर्नका लागि तदारुकता देखाउँदै बैठक सुरू गरेको छ । कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ ।
बिहीबार सिंहदरबारस्थित संसदीय...



