sevenstartv.com २७ भदौ २०८३, शनिवार

समाज

सांसदहरूको विद्युतीय हाजिरीका लागि बायोमेट्रिक विवरण संकलन गरिदै

काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरूको विद्युतीय हाजिरी प्रणालीलाई प्रभावकारी बनाउनका लागि बायोमेट्रिक विवरण र औपचारिक तस्वीर संकलन कार्यलाई तिव्रता दिएको छ ।

सो कार्यका लागि संसद सचिवालयले सूचना जारी गर्दै सांसदहरूलाई मिति, समय र स्था...