समाज
आयोगद्वारा असार मसान्तसम्म सम्पत्ति विवरण बुझाउने म्याद थप
काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधिलाई लम्याउँदै असार मसान्तसम्म समयावधी थप गरेको छ । सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय व्यक्ति विदेशमा रहेकाले र कतिपयको विवरण संकलन गर्न कठिनाइ भएको गुनासो आएसँगै म्याद थप गरिएको आय...



