समाज
सम्पर्कविहीन भएकी शोभा पाठकलाई उद्धार पछि अस्पताल पठाइयो
काठमाडौं । लामो समय देखि नेकपा एमालेका नेता महेश बस्नेत माथि विभिन्न आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेर पनि मुद्दाको फैसला आए पश्चात समेत आन्लोलन, अनसन तथा विभिन्न हत्कण्डा अपनाएकी शोभा पाठकले शनिबार राति सामाजिक सञ्जालमा ‘टिकटकमा अन्तिम...



