लागुऔषध कारोबारी नियन्त्रण गर्न चल्यो गोली
काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ ।
लागुऔषध कारोबारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको जनाएको छ ।
गोली चलाउनै पर्ने अवस्था आएर गोली चलाई तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जनाएको छ।
