समाज
फेसबुकको ब्राउजर संस्करणमा विश्वव्यापी समस्या, प्रयोगकर्ताले गरे लगइन र पृष्ठ लोड हुन नसकेको गुनासो
काठमाडौं, साउन १९ — सामाजिक सञ्जाल फेसबुकको वेब (ब्राउजर) संस्करणमा प्राविधिक समस्या देखिएपछि विश्वभरका हजारौं प्रयोगकर्ताले सेवा प्रयोग गर्न कठिनाइ भएको बताएका छन्। प्रयोगकर्ताहरूले विशेषगरी लगइन हुन नसक्ने, समाचार फिड लोड नहुने तथा विभिन्न...





















