sevenstartv.com १२ वैशाख २०८३, शनिवार

आक्रामक शैलिमा कानून कार्यान्वयनमा सरकार, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी

२९ चैत २०८२, आइतवार स्टार संवाददाता

कठमाडाैं । नयाँ सरकार गठन भएसँगै आक्रामक शैलिमा कानून कार्यान्वयन भइरहेको छ । जसको प्रभावस्वरूप केही दिनमै उच्च तहका राजनीतिक व्यक्तिदेखि व्यवसायी र आपराधिक समूहसम्म अनुसन्धानको घेरामा तानिएका छन् ।

यसरि उच्च तहका व्यक्तिहरूमाथि कारबाही हुनु एकातिर कानूनको समानता लागू भएको संकेत मानिएको छ भने अर्कोतिर यसले राजनीतिक तनाव र बहसलाई पनि बढाएको देखिन्छ । आगामी दिनमा यी सबै घटनाहरू कानुनी रूपमा कसरी अघि बढ्छन्, र सरकारले आफ्नो अभियानलाई कति सन्तुलित ढंगले अघि बढाउँछ त हेरौ एक रिर्पोट...https://youtu.be/FB9INKq3ch8?si=nJIL_buYHtrZCGEJ

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्