समाज
उद्योगी, व्यवसायीमाथिको धरपकडले निरुत्साहित बनाएको निजी क्षेत्रको ठहर
काठमाडौं । निजी क्षेत्रका छाता संगठनले सरकारले उद्योगी व्यवसायी माथि गरेको धरपकड र थुनछेकले निजी क्षेत्रलाई निरुत्साहित बनाएको जनाएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कम...



