sevenstartv.com २० वैशाख २०८३, आइतवार

स्टार अपडेटस्

मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट-घुर्मी सडक खण्ड अवरुद्ध

काठमाडौं । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट-घुर्मी सडक खण्ड अवरुद्ध भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा वर्षासँगै पहिरो, ढुङ्गा र माटोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको हो । आज बिहान पौन...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्