sevenstartv.com २० वैशाख २०८३, आइतवार

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तरको कार्यसुचि

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभामा आज प्रश्नोत्तरको कार्यसूची छ ।

दिउँसो १ १५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ । 

बैठकमा गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्