स्टार अपडेटस्
'स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्छौं'
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताएका छन् ।आज राष्ट्रिय सभा बैठकमा उनले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहे...
