sevenstartv.com २७ भदौ २०८३, शनिवार

दुर्घटना

माइक्रो बस दुर्घटना : १५ जना घाइते

काठमाडौं । इभी माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा वर्षाका कारण सडक चिप्लो हुँदा दुर्घटनामा परेको धादिङ प...