दुर्घटना
बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । चितवनको रत्ननगरमा गएराति बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । कालिका नगरपालिका– २ बस्ने ३५ वर्षीय मुकुन्द कँडेलको मृत्यु भएको हो ।
रत्ननगर नगरपालि...



