sevenstartv.com ९ चैत २०८२, सोमवार

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।

 

 

यस विषयमा थप समाचारहरु

Breaking : एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्