sevenstartv.com ९ चैत २०८२, सोमवार

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

३२ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । कैलारी गाउँपालिका-२ बस्ने ५५ वर्षीया पार्वती चौधरीको मृत्उु भएको हो । 

नजिक हुलाकी सडकमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले  ठक्कदिँदा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्