sevenstartv.com २७ भदौ २०८३, शनिवार

दुर्घटना

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकल दुर्घटनामा चालक कञ्चनरुप नगरपालिका-१२ रुपनगरका २७ वर्षीय विक्रम बञ्जराको मृत्यु भएको हो । 

गएराति पूर्वपश्...