दुर्घटना
बझाङमा जिप दुर्घटनाः एकै घरका तीनसहित पाँच जनाको मृत्यु
कैलाली । बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा ५ जनाको ज्यान गएको छ ।
बझाङको तलकोट गाउँपालिका स्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनासहित ४ जना र मष्टा गाउँपालिका( १ कोटदेवलमा...



