दुर्घटना
बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु
काठमाडौं । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा : प्र –०१–००६ ख ९६७० नम्बरको बसले आजबिहान हरिवन नगरपालिका–११ कडरिया चोकमा ठक्क...



