दुर्घटना
सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । ट्रक त्रिशूली नदीमा पुग्नब...



