स्टार अपडेटस्
सेती नदी जलविद्युत् आयोजना सम्पन्न
काठमाडौं । २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका(२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण शुरु भएको हो ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन...
