स्टार अपडेटस्
इराकमा बस दुर्घटना : ३५ पाकिस्तानीको मृत्यु
काठमाडौं । इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा ३५ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको छ ।
पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर...
