sevenstartv.com २० वैशाख २०८३, आइतवार

कर्णाली राजमार्ग अवरुद्ध

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सुर्खेत-जुम्ला सडक खण्ड अन्तर्गत कालिकोटको एस मोड र हुल्ममा पहिरो जाँदा आज बिहानैदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध  भएको हो । बाढी पहिराले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको बताइएको छ । 

सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधन बिच बाटोमा रोकिँदा सयौं यात्रु अलपत्रमा परेका छन्।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्