स्टार अपडेटस्
नेपालको शिक्षा महँगो भएको छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताएका ह...
