दुर्घटना
चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
काठमाडाैं । चितवनमा पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा दामोदर घिमिरेको मृत्यु भएको हो ।
बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको बसले ग २० प ८५५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा...



