sevenstartv.com २८ भदौ २०८३, आइतवार

दुर्घटना

पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

शुक्रबार  निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप...